चितवनमा कोरोना आशंकामा आइसोलेसनमा उपचाररत युवकको मृत्यु

चितवन – भरतपुरमा उपचाररत एक जना युवकको संकास्पद मृत्यु भएको छ । उनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा कोरोना आशंकामा आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका युवकको मृत्यु भएको हो । भरतपुर महानगरकी मेयर रेणु दाहालले वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको पुष्टी गरेकी छन् । मेयर दाहालले…