कोभिड–१९ : भारतबाट डोटी फर्किएका १ सय ७५ जना क्वारेन्टाइनमा

डोटी – भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका जिल्लाका १७५ जना बासिन्दालाई क्वारेन्टाइनमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले मङ्गलबार कैलालीको त्रिनगर भन्सार कार्यालय हुँदै डोटी आएका पौने दुई सय ती मानिसलाई जिल्लाको बडीकेदार गाउँपालिका बिपीनगर, शिखर नगरपालिका तल्कोट र दिपायल सिलगढी नगरपालिका राजपुरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको बताए । भारतबाट स्वदेश फर्किएका…