विरगंजमा तीन जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा कुल संक्रमितको संख्या १२ पुग्यो

विरगंज -  विरगंजमा तीन जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । संक्रमित तीनै जना भारतिय नागरीक रहेका छन् । संक्रमित तिनै जना नारायणी अंचल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । छकपैया यतिनखानामा शरण लिएर बसिरहेका तीनै जनाको सम्र्पकमा रहेकालाई आजै क्वारेन्टाइनमा राखिएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको…