पछिल्लो २४ घण्टामा ७२२ संक्रमित थपिँदा ३ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ६६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४५ हजार ७ सय…