झापामा ५० वर्षीय पुरुषमा भटियो कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापाका ५० वषीृय उक पुरुषमा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पतालमा भएको परीक्षणका क्रममा कोरोना पोजेटिभ पाइएको हो । कोरोना संक्रमित पुरुषको स्वास्थ् अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । आज नै वीरगञ्जका दुई जना पुरुषमा…