दार्चुला – महाकाली नदीमा हाम फालेकी एक जना महिलाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ । आइतवार बिहान महाकालीमा हाम फालेकी व्याँस गाउँपालिका १ की ३० वर्षीय सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो । नदिमा बग्दै आएकी उनलाई महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रबाट उद्धार…