काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगियो

काठमाडौं – काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । चालक दलका सदस्यसहित १८ जना बोकेर काठमाडौंबाट लुक्ला उडेको मिट एयरको जहाज एउटा इन्जिन फेल भएपछि रामेछापमा आकस्मिक अवतरण गरिएको हो । समिटको एयरको ‘९ एन एएमजी’ कल साइनको इन्जिनमा खराबी आएपछि बिहान ९ बजे रामेछापमा आकस्मिक अवतरण गरेको रामेछाप…