गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो मान्यता

काठमाण्डु- निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिएको छ । शुक्रबार साँझ बसेको बैठकले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको हो । नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग…