काठमाडौं - पत्रकारिताको माध्यमबाट सामाजिक जागरणमा योगदान पुर्याएकोमा खसोखासका नेपाल सम्पादक अस्मिता खड्का (अरुणा) र उनीसँगै सात जना संचारकर्मी सम्मानित भएका छन् । व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै नवजीवन परोकार समाजले शनिवार एक कार्यक्रमकाबीच खसोखासका नेपाल सम्पादक सहित सातजना सञ्चारकर्मीलाई सम्मान गरेको हो। समाजका सद्भावनादूत नायक निखिल उप्रेती र समाजका अध्यक्ष…