वन जंगल बिनास भएर मरुभूमि हुन्छ भन्ने चिन्ता विदेशीमा देखियो :बनमन्त्री वस्नेत

काठमाडौैं–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकबीच भेटावार्ता भएको छ । भेटमा नेपाल र गणतन्त्र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गर्ने सहमती भएको छ । कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो समेत देखाएको हो । लामो समय युद्धबाट गुज्रिएको…