नेपालगंजमा अबैध मदिरा नष्ट गर्दै प्रहरी 

बांके-  बांकेमा प्रहरीले अवैध मदिरा नष्ट गरेको छ । बांकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा टिनले छाएका टहराहरुमा अवैध रुपमा मदिरा उत्पादन तथा वितरण भइरहेको गुनासोका आधारमा प्रहरीले उक्त स्थानमा छापा हानेको थियो ।  वडा प्रहरी कार्यालय नेपालगंजका प्रमुख प्रहरी निरिक्षक नारायण डांगीको कमाण्डमा खटिएको प्रहरी टोलीले घरेलु मदिराका साथै मदिरा बनाउ प्रयोग गरीने…