गोवा - भारतको गोवामा अबस्थित प्रवासी नेपाली दाजुभाइ दिदिबहिनीहरुले मृगौला रोगबाट मृत्यु भएका छोराछोरीलाई आर्थिक सयोग गरेका छन् । मृत्यु भएका सल्यान कुपिन्डे नगरपालिका वडा नं. ११ निवासी बुद्धिरामका छोराछोरीलाई चौंधहजार एकसय आर्थिक सहयोग गरेको हो । आर्थिक रुपमा कम्जोर भएकोले केही राहत मिलोस भनेर यस्तो कार्यको थालनी गरिएको अन्तर्रा्ष्ट्रिय नेपाली समाज भारतका केन्द्रीय सल्लाहकार…