डा सुन्दरमणि दीक्षितलाई कारबाही गर्न माग

काठमाडौं – डा सुन्दरमणि दीक्षितलाई कारबाही गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा माग उठेको छ। बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले हालसम्म ५१२ जनाको नेपालमा परीक्षण गर्दा नेगेटिभ भएको पाइएको बताए । सरकारी निकायले नेगेटिभ भएको तथ्य प्रस्तुत गर्दागर्दै दीक्षितले भने सार्वजनिक कार्यक्रममा नै नेपालमा परीक्षण गर्ने…