२१ दिन क्वारेन्टाईनमा बस्न मुख्यमन्त्री भट्टको आग्रह

काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारत लगायतका तेश्रो मुलुकबाट आएकालाई २१ दिन अनिवार्य क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन्।  आइतबार प्रदेशवासीको नाममा सम्वोधन गर्दै मुख्यमन्त्री भट्टले लकडाउनको पालना गर्दै आफु र अरुलाई पनि सुरक्षित राख्न उनले आग्रह गरेका हुन् । मुख्यमन्त्री भट्टले भने,‘बाहिर मुलुकबाट आउनु भएका दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो नातेदार तथा नजिकका अरू…