जाजरकोट– वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले जाजरकोटमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । वस्नेतको सहयोग र पहलमा उक्त सामाग्री जाजरकोट पठाइएको हो । मन्त्री बस्नेतका स्वकिय सचिव मुक्तिराज वस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत मंगलवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । मन्त्री वस्नेतले वेड १२ सेट, १ सय सेट गज, थर्मल गण १० थान, पीपीई…