अस्थायी क्वारेन्टाइनका लागि हुलास स्टिलले गर्‍यो ४० वटा वेड सहयोग

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथामका लागि गोल्छा संगठन अन्तर्गतको हुलास स्टिल इन्डष्ट्रिजले ४० वटा वेड सहयोग गरेको छ । नेपाल सरकारले सिमरामा स्थापना गरेको अस्थायी क्वारेन्टाइनका लागि गोल्छा संगठन अन्तर्गतको हुलास स्टिल इन्डष्ट्रिजले ४० वटा वेड सहयोग स्वरुप प्रदान गरेको हो । कोरोना भाइरसको जोखिमले बढिरहेको परिप्रेक्षमा हुलास स्टिलले आफ्नो सामाजिक उत्तरदायित्व वहन…