काठमाडौं – नेपालमा कोरोना संक्रमित ३ जना थपिएका छन् । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरका तीन जना पुरुषमा कोरोनाको संक्रमण पाइएको हो । उनीहरु २४, ६० र ७२ वर्षका रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५…