उदयपुरमा २ जना कोराना संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा मंगलवार एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो । कोशी अस्पताल विराटनगरमा ‘पोजेटिभ’ देखिएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ३ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ जनामा पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।…