गोलबजारमा एक दर्जन स्वास्थ्य संस्था बिनादर्ता सञ्चालनमा

लहान - सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा करिब एक दर्जन स्वास्थ्य संस्था अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । गोलबजार नगरपालिकाको स्वास्थ्य शाखाले हालै गरेको अनुगमनका क्रममा एक दर्जन अस्पताल तथा पोलिक्लिनिक बिनाअनुमति सञ्चालनमा रहेको फेला पारेको हो । अनुगमनका क्रममा १० वटा निजी स्वास्थ्य संस्था बिनादर्ता सञ्चालनमा रहेको र आठवटा नवीकरण नगराएको पाइएको नगर स्वास्थ्य शाखा…