आजको मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान जारी गरेकाे छ । आज माैसममा आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना रहकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यस्तै प्रदेश १ का पहाडी भूभागका केही स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेकाे छ । …