काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तीका लागि प्रधानमन्त्री अोलीले मंसिर २८ गते आइतबार बालुवाटारमा बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे बस्ने स्रोतले जानकारी दियो । संवैधानिक पदाधिकारी नियुक्तीका विषयमा दलहरुबीच सहमति हुन सकेको छैन् । प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपाली…