बुधबारको मौसम पूर्वानुमान :आंशिकदेखि सामान्य बदली

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले  जनाएकाे छ । अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू–भागहरु र…