काठमाडौँ - कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक/मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी-साना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र चलाउने नयाँ व्यवस्था आज देखि लागू गरेको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख…