भक्तपुरमा १८ महिने शिशुलाई टिपरले किच्यो

भक्तपुर – भक्तपुरमा टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ । जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो । चाँगुनारायण नगरपालिका ९ मा टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले…