काठमाडौं–सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टीका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । यसअघि प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो । यसअघि जोशीले नेकपाका नेताहरुसँग सर्वोच्च्मा केही दिन फर्केर काम गर्ने अनि राजीनामा दिने सहमति गरेको बताइएको थियो । तर, जोशी सहमति विपरीत गएपछि…