प्रधानसेनापति भेट्न चिनियां राजदूत सैनिक मुख्यालयमा 

काठमाडौं - नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ राजदुत यु होङ्गबीच भेटवार्ता भएको छ । थापा प्रधानसेनापतिमा नियुक्त भएसंगै भारतिय राजदुत मंजिवसिंह पुरीले भेटवार्ता गरेका थिए । सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार चिनियां राजदुत शिष्टाचार भेटवार्ताका लागी सैनिक मुख्यालय पुगेकी हुन् । चिनियां राजदूतले थापालाई बधाई दिनुका भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा समेत छलफल…