भारत – गोवा अबको निकास आर्थिक विकास भन्ने मुल नाराका साथ नयाँ शक्ति पार्टी अन्तराष्ट्रिय नेपाली समाज गोवा राज्यले हरितालिका तीज मनाएको छ। अन्तराष्ट्रिय नेपाली समाज संगठनका अध्यक्ष बिष्णु गाहाको सभापतित्वमा गोवा विधानसभा उपसभामुख माइकल लोबोको प्रमुख अतिथि अन्तराष्ट्रिय नेपाली समाज भारतका महासचिव लोकेन्द्र सेर्पालीको विषेश अतिथिमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा गोवा विधानसभा उपसभामुख माइक लोबोले…