काठमाडौं–अनुगमनका क्रममा दुई मासु पसलमा सिलबन्दी गरिनाका साथै अखाद्य केही नष्ट गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरेको अनुगमनका क्रममा नसिन मासु पसल कङ्लकी र मैत्रीनगर फ्रेस हाउस मैत्रीनगर, कीर्तिपुरले यसअघि अनुगमनका क्रममा दिइएको निर्देशन पालना नगरेको र व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण नभएको, कुखुरा र खसी काट्ने स्थान…