टीकापुर - इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारीअनुसार टीकापुर क्षेत्रबाट चोरी भएका छ वटा मोटरसाइकलसहित चोरीमा संलग्न दुईजना र चोरीका मोटरसाइकल किन्ने थप चारसहित छजनालाई पक्राउ गरी मुद्दा चलाइएको हो । बर्दगोरिया गाउँपालिका–४…