तरुण दलका नगर अध्यक्षको गोली हानी हत्या, एक पक्राउ

रोल्पा– नेपाली कांग्रेसको युुवा संगठन तरुण दल नेपाल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या भएको छ। आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार घटनापछि हतियारसहित रोल्पा नगरपालिका–१० का देवबहादुर घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनापछि फरार रहेका अन्य…