काठमाडौं– प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि लामाे समय घर बिदामा बसेर सर्वाेच्चमा हाजिर भएका न्यायाधीश दीपकराज जाेशीका लागि पेशी नताेकिए पछि कामविहीन भएका छन् । सोमबार प्रधानन्यायाधीशका रुपमा ओमप्रकाश मिश्रले शपथ लिएलगत्तै मंगलबार प्रधानन्यायाधीशका हैसियतमा पेशी ताेकेका थिए । प्रधानन्यायाधीश मिश्रले अदालतमा उपस्थित सबै न्यायाधीशकाे नाममा पेशी ताेके । तर , न्यायाधीश दीपकराज जोशीको नाम मुद्धा हेर्ने…