स्याङ्जामा जनप्रतिनिधिबीच कुटाकुट, वडाध्यक्षको हात भाँचियो

स्याङजा – स्याङ्जामा जनप्रतिनिधिबीच झडप भएको छ । वालिङ नगरपालिका १० का वडाअध्यक्ष र जिल्ला समन्वय समितिका उपप्रमुखबीच कुटाकुट भएको हो । झडपपछि वडाअध्यक्ष अनन्तराज गैह्रैको हात भाँच्चिएको छ । समितिका उपप्रमुख दिलिपकुमार बगालेले वडाध्यक्षको हात भाँचिदिएका छन् । उनको हाल पोखरास्थित फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरीकोमा अध्यक्ष…