कतारमा नेपाली कामदारलाई कोरोना परीक्षण गर्ने भन्दै जेल हालियो, पानी पनि दिइएन

काठमाडौं – कतारमा रहेका नेपालीहरुलाई गैरकानुनी रुपमा कामबाट निकालिएको छ । कोरोना भाइरसको परीक्षणका लागि भन्दै नियन्त्रणमा लिएर दर्जनौं प्रवासी कामदारहरुलाई कामबाट निकालिएको हो । एम्नेस्टी इन्टरनेसनलले मार्चमा नेपालका २० जना कामदारहरुसँग अन्तर्वार्ता लिएको थियो । जसलाई कतार प्रहरीले पक्राउ गरेको थियो । पुलिसले कामदारहरुलाई कोरोना परीक्षणका लागि लगिएको बताए पनि त्यो झुटो साबित भएको…