नेपालमा कोरोना भाइरस सारे १० वर्ष जेल, १ लाख जरिवाना !

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोराना भाइरस नेपालमा पनि फैलिन सुरु भएको छ । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बढाएर वैशाख १५ सम्म कायम राख्ने निर्णय गरेको छ । सरुवा रोग भएकाले मानिसहरु एकअर्काबाट केही मिटरको दूरीमा बस्ने गरेका छन् । नेपालको कानुनअनुसार यस्ता किसिमका सरुवा रोग फैलाए/सारे १० वर्ष जेल सजाय तोकिएको…