१२ हजार ६ सयको कोरोना परीक्षण, ५ हजार ७ सय क्वारेन्टाइनमा

काठमाडौं – सरकारले मंगलवारसम्म १२ हजार ६ सय ९ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर र र्‍यापिड टेस्ट गरी परीक्षण गरिएको बताए । उनले २१ जिल्लामा मात्रै कोरोनाको परीक्षण हुन बाँकी रहेको बताए । उनका अनुसार मोबाइल एपबाट कोरोना परीक्षणका लागि १६…