२०७७ सालको तपाईंको राशिफल कस्तो छ ?

काठमाडौं – सोमवारबाट नयाँ वर्ष २०७७ साल सुरु भएको छ । २०७७ सालको तपाईको राशिफल कस्तो छ ? प्रख्यात ज्योतिषी ओजराज उपाध्याय लोहनीले २०७७ सालको राशिफल प्रकाशित गरेका छन् । हेर्नुस् २०७७ सालको राशिफलः मेष यस वर्ष ग्रहगोचर राम्रोछ,वर्षभरी जस्तै नवौँ र दशौँमा बलशाली भएर रहेका शनि तथा बृहस्पति तृतीयस्थानमा उच्च राहुको अनुकूलताले सफलताको मार्गलाई…