नवलपरासी – नवलपरासीमा नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका –२, नन्दपुरमा नारायणी नदीमा डुङ्गा पल्टिँदा मध्यविन्दु नगरपालिका –२ , गैरी टोल बस्ने १४ वर्षीया बालिका कञ्चना महतो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायबउपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिए । डुङ्गामा चार जना रहेकोमा तीन जनाको स्थानीयले…