काठमाण्डु– बुधबार नेपाली चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न भएको छ । प्रिमियर सम्पन्न भएसँगै बिहीबार देखि ‘कोशेढुंगा’ प्रदर्शनमा आएको छ। यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज भएको हो। भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीको अवसरमा रिलिज भएको यस फिल्मले देशभरिका हलबाट १०३ शो पाएको छ। चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा…