काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ १४ गते शनिबारदेखि भदौ १८ गतेसम्म हुने भ्रमणका क्रममा नेपाल–भारत–चीन त्रिपक्षीय छलफल गराउन चीनले प्रयास गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले त्रिपक्षीय छलफल गराउन खोजेको छ । हालै भारत र चीनले नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्ने सहमति गरेपछि नेपालले आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीले…