यस्तो रहनेछ आजको मौसम, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डु - हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाका अनुसार शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ भने कोशी र…