बिमस्टेक देशहरूबीच विद्युत आदानप्रदानको ढोका खुल्यो

 काठमाडौं– बिमस्टेकमा रहेका सात देशहरूबीच विद्युत विकास तथा आदानप्रदानको सम्भावनाकाे ढाेका खुलेकाे छ। मंगलबार सम्पन्न बिम्स्टेक (बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) राष्ट्रका परराष्ट्र तथा विदेश सचिवस्तरीय बैठकले उक्त विषय पारित गरेको हो । यसलाई बुधबार बस्ने बिम्स्टेक राष्ट्रका परराष्ट्र तथा विदेश मन्त्रीस्तरीय बैठकले अनुमोदन गर्नेछ । बैठकले अनुमोदन गरेसँगै यससम्बन्धी समझदारीपत्र…