काठ तस्करीमा संलग्न सशस्त्रका डिएसपी रामप्रसाद निलम्बित

काठमाडौं– सरकारले काठ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरेको छ। गृह मन्त्रालयले धनकुटा काठ तस्करी प्रकरणमा डिएसपी भण्डारीसहित सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र सो गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकारलाई पनि निलम्वन गरेको छ। गत जेठ २१ गते सशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुरको…