एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं –नेपाल प्रहरीका एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । कंचनपुरका तत्कालिन एसपी विष्टलाई निलम्बन गर्न गृहमन्त्री रामबहादुर थापाले प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । गृहमन्त्रालयको निर्देशनमा कंचनपुरका तत्कालिन डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फांटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई समेत प्रहरी मुख्यालय तानिएको छ । कंचनपुरमा १३…