निर्मलाका पक्षमा न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं - बलात्कारपछि हत्या गरिएकी भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। ‘निर्मलाका निम्ति न्याय, जनता बेला’को ब्यानरमा शनिबार दिउँसो काठमडौँको माइतिघरबाट बानेश्वसम्म प्रदर्शन गरिएको हो।पन्तको हत्यामा नक्कली अभियुक्त पक्राउ गरिएको र वास्तविक दोषीसम्म प्रहरी पुग्न नसकेको भन्दै सर्वत्र सरकारको आलोचना भइरहेको छ। दोषीलाई तत्काल पक्राउ गरी कडा…