यी हुन् ऊर्जामन्त्रीले पांच महिनामा गरेका एक दर्जन काम

काठमाडौँ - वर्तमान सरकार गठन भए पछि आर्थिक समृद्धि र विकासको लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले त्यसका लागि केही आधारहरु समेत तयार पारेको छ । नेपालको सन्दर्भमा आर्थिक समृद्धिका लागि ऊर्जा, जलस्रोत, कृषि, पर्यटन तथा औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ । ती सबैको मुख्य मेरुदण्डका रुपमा ऊर्जा र जलस्रोत नै रहेको तथ्य…