सरकारले माग्यो चीनसँग कोरोना उपचारमा लाग्ने अत्यावश्यक सामग्री

काठमाडौं – सरकारले चीन सरकारसँग कोरोना उपचारमा आवश्यक पर्ने अत्यावश्यक सामग्री उपलब्ध गराउन माग गरेको छ । केही दिनअघि चीन सरकारले नेपाललाई आवश्यक सामग्री सहयोग गर्न तयार रहेको बताएपछि सरकारले कोरोना भाइरस (कोभिड १९)को पहिचान, परीक्षण उपचार र रोकथामका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउन चीनसँग माग गरेको हो । सरकारले बिहीबार स्वास्थ्य तथा जनसंख्या…