काठमाडौं – विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्च आइतबारबाट देशभरका सबै हदालत बन्द हुने भएका छन् । अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको…