काठमाडाैं–सशस्त्र प्रहरी बल नेपालले ६ ईञ्जिनियर र ७ जना डाक्टरका लागि बुधबार सूचना जारी गरेको छ। मानव स्रोत विकास विभाग तालिम निर्देशनालय भर्ना तथा छनौट शाखाले जारी गरेको सूचनामा आर्केटिक एक जना, सिभिल २ जना, कम्प्युटर १, इलेक्ट्रिक १ र मेकानिकल १ गरि ६ जना ईञ्जिनियर मागेको हो । त्यसैगरी ७ जना चिकित्सक मागेको छ।…