काठमाडौं– सरकारले ल्याएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ सम्बन्धमा महिला सांसदहरु आपत्ति जनाएका छन् । नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ माथिको सैदान्तिक छलफलमा धाराणा राख्ने क्रममा सांसद विन्दा पाण्डेले कसैका सन्तानलाई नागरिकता विहिन बनाउने लाईसेन्स लिएर सदनमा नआएको भन्ने स्मरण गराइन् । सबै नेपाली पुरुष र सबै नेपाली महिलाको सबै सन्तानले सहज ढंगले…