विराटनगर– विराटनगर महानगरपालिकामा आइतबार भएको बम बिस्फोटन घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। बम बिस्फोट भएको एक घण्टापछि प्रहरीले विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ढ जना कार्यकर्तालाई पक्राउ गरेको हो। मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ परेकाहरूको राजनीतिक आवद्धता र विगतका पृष्ठभूमिका बारेमा…